बारे

जन्मथलाे गुल्मी भई कर्मथलो रुपन्देही । गुल्मी, सोलुखुम्बु, पाल्पा, नवलपरासी लगायतका जिल्लामा शिक्षण अनुभव । त्रिभुवन वि. वि. बाट शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर । कानुनमा स्नातक तथा अधिवक्ता ।

विविन्न क्लब तथा संघ संस्थामा आबद्धता । मार्सल आर्ट, भलिबल जस्ता खेलमा दक्षता ।